स्मार्ट टेलिकमको लाईसेन्स खारेज , १५ दिनसम्म मात्रै सेवा सञ्चालन हुने

0
9

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकम प्रालिको आधारभूत टेलिफोन सेवाको लाइन्सेन्स खारेज गरेको छ । लाइसेन्स नवीकरणका लागि स्मार्टले ठूलो रकम तिर्नुपर्ने थियो । तर, नविकरणको लागि शुल्कसहित आवेदन नदिएपछि प्राधिरकणले दूरसञ्चार ऐनअनुसार लाइसेन्स खारेज गरिदिएको हो । लाईसेन्स खारेज भएपनि सो कम्पनीको मोवाईल सर्भिस भने १५ दिनसम्मा सञ्चालन गर्न दिने भएको छ । लाईसेन्स खारेजीसँगै प्राधिकरणले उक्त कम्पनीको लाईसेन्स र सम्पत्ति नियन्त्रणमा लिएको छ । लाल साहु डिस्ट्रिब्युटर प्रालि सिंगापुरको ७० तथा जिल्याटको १० प्रतिशतसहित सचिनलाल आचार्यको स्क्वायर नेटवर्क प्रालिको २० प्रतिशत सेयर रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here