सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

0
6

काठमाण्डाै – सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पछिल्लो पटक बाराका सुनचाँदी व्यवसायी शिवकुमार सफर पक्राउ परेका नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो । उनी हिजो बेलुका पक्राउ परेका हुन् । उनीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट बाहिरिएको झण्डै ६० किलो सुन प्रकरणमा अहिलेसम्म २७ जना पक्राउ परेका छन् । साउन ३ गते सिनामङ्गलबाट सुन बरामद भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here