सुनको ब्रा र सुनकै बेबी पम्पमा देखिइन् सुहानी पारेख

0
9

काठमाडौं – गर्भवती रहेकी भारतीय प्रशिद्ध ज्वेलरी डिजाइनर सुहानी पारेख सुनको ब्रा र सुनकै बेबी आर्मर लगाएर एक कल्चर सेन्टरमा पुगेकी छन्। नीता मुकेश अम्बानी कल्चर सेन्टरमा भएको गाला कार्यक्रममा उनी नयाँ लुकमा खेखा परिन्। गर्भवती भरहेकी उनले आफ्नो डिजाइनको कौशल देखाइन्। उनले २४ क्यारेट सुनको बेली आर्मर लगाएकी थिइन् र त्यसमा आफ्नो बेबी बम्पलाई स्टाइलिस रूपमा देखाइन्। ५ अप्रिल २०२३ मा सुहानी पारेखले नीता मुकेश अम्बानी कल्चरल सेन्टरमा उनले सबैभन्दा अविस्मरणीय रात भएको भन्दै नयाँ लुकका फोटो पोस्ट गरिन। सुहानी आफ्नो गर्भावस्थाको अन्तिम हप्तामा छिन्। उनले मेटालिक साडीमा गाला नाइटमा भाग लिइन् र २४ क्यारेट गोल्ड बेली आर्मरमा आफ्नो बेबी बम्प देखाइन्। सुनको बेली आर्मर र मिल्दो गोल्डेन ट्यूब ब्लाउजमा उनी देखा परेकी थिइन्। धातुको बेली आर्मरमा बनावट विवरणहरू कुँदिएको थियो र त्यसमा साना बच्चाहरूको अनुहारको देखाइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here