सावधान ! स्याउ खाने वित्तिकै भूलेर पनि नखानुहोस् पानी वा दही हुनसक्छ यस्तो समस्या

0
284

काठमाडौँ – यो कुरा त सबैलाई थाहा भएकै कुरा हो, स्याउ हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक हुने गर्दछ। हरेक दिन बिहान बेलुकी एउटा स्याउ खाँदा स्वास्थ्य सम्बन्धी कयौँ समस्या हट्ने गर्दछन्। तर स्याउ भूलेर पनि खाना खाने वित्तिकै सेवन नगर्नुहोस्। यसले स्वास्थ्यका लागि हानी पुर्याउने काम गर्दछ। कयौँ मानिस थाहा नभएर पनि खाना खाने वित्तिकै स्याउको सेवन गर्ने गर्दछन्। तर यसरी स्याउको सेवन गर्दा उनीहरुको स्वास्थ्यमा हानी पुग्ने गर्दछ।
१) स्याउ खाने वित्तिकै कहिलै पनि पानीको सेवन नगर्नुहोस्। यसो गर्दा तपाईको शरीरमा कफ बन्ने प्रक्रिया तेज हुने गर्दछ। त्यसैले सधै स्याउको सेवन गरेको १ घण्टापछि मात्र पानी पिउनुहोस्।

२) केही मानिस स्याउ खाएपछि अमिलो चिजको सेवन गर्ने गर्दछन्, जस कारण पेटमा एसिडिटीको समस्या हुने गर्दछ।

३) स्याउ खाएपछि कहिलै पनि दहीको सेवन नगर्नुहोस्। स्याउले चिसो बनाउने हुँदा दही र स्याउ सँगँगै खाँदा शरीरमा कफको मात्रा बढ्ने गर्दछ।

४) स्याउको सेवन गरिसकेपछि मुलाको सेवन कहिलै नगर्नुहोस्। यसो गर्दा तपाईको शरीरमा सेतो दूबीको समस्या हुने गर्दछ।

५) हरेक दिन बिहान वेलुकी स्याउको सेवन गर्नु तपाईका लागि फाइदाजनक छ। तर सुत्नुअघि कहिलै पनि स्याउको सेवन नगर्नुहो्, यसो गर्दा तपाईलाई स्वासप्रश्वासको समस्या हुने गर्दछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here