सार्वजनिक भयो तीज गीत ”रन्काउने घन्काउने” (भिडियो सहित)

0
210

काठमाडौं – विन्ध्यवासिनी म्युजिक प्रालिले आफ्नो निर्माणमा रहेको तीज गीत ” रन्काउने घन्काउने ” आज आफ्नै अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरेको छ। लोकप्रिय गीतकार एबम संगीतकार करण न्यौपानेको शब्द संगीतमा सजिएको उक्त गीतलाई लोकप्रिय गायिका माण्डबि त्रिपाठी र गायक नेत्र भण्डारीले गाएका हुन्। यस्तै गीतको भिडियोलाई लोकप्रिय निर्देशक शंकर बिसीले निर्देशन गरेका हुन् भने उनै निर्देशक शंकर बिसी र दिपाशा बिसी को नृत्य रहेको छ। भिडियो छायांकन दुर्गा पौडेलले गरेका हुन्। सम्पादन नबिन घर्ति मगरको रहेको छ।

कृपया भिडियो हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here