सामाखुसीमा खोलाले बगाउँदा १३ वर्षीय बालक बेपत्ता

0
15

काठमाडौं- काठमाडौंको सामाखुसीमा खोलाले बगाउँदा १३ वर्षीय साजन मगर बेपत्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीका अनुसार पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत सागर मगर फुटसल खेल्न जाँदै आइतबार साँझगर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा खसेका थिए । खोलामा खसेर बेपत्ता भएका बालकको खोजीमा प्रहरी परिचालन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here