सल्यानमा जिप दुर्घटना,सहचालकको मुत्यु, चालक घाइते

0
9

सल्यान – सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शारदा नगरपालिका–१ दारिमचौरबाट श्रीनगर तर्फ आउँदै गरेको भे १ ज ३३६ नम्बरको जीप आज बिहान ६ बजेतिर दुर्घटना हुँदा सहचालक १८ वर्षीय नारायण वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गाडी शारदा नगरपालिका वडा नं १ को दारिमचौरस्थित कच्ची सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीले जानेको । प्रहरीका अनुसार दुर्घटनामा गाडी चालक २१ वर्षीय थलराज वली सामान्य घाइते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here