सर्वोच्चको फैसला पछि ब्यूँतिएको नेकपा माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

0
90

काठमाडौं – नेकपा विवादको सन्दर्भमा सर्वोच्च अदालतले फैसला सुनाएपछि ब्यूँतिएको नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार दिउँसो बैठक बोलाइएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । बैठकले सत्ता समिकरण र पार्टी संरचनाका कार्यक्रम तय गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here