सर्जक / गायक केशब ज्ञवालीले सार्वजनिक गरे आफ्नो नयाँ गीत ‘गुल्मी रानिबासैमा’ (भिडियो सहित)

0
527

काठमाडौं – चर्चित सर्जक एबम गायक केशब ज्ञवालीले आफ्नो नयाँ गीत ‘गुल्मी रानिबासैमा’ लिएर सांगीतिक बजारमा उपस्थिति जनाएका छन्। धेरै गीत संगीत हरु श्रोता दर्शकहरु समक्ष प्रस्तुत गरिसकेका र धेरैको मन जितेका ज्ञवालीले यो गीतलाई पनि श्रोता दर्शकले पहिलेका गीतहरुलाई जस्तै मन पराइदिने समेत अपेक्षा समेत गरेका छन्। गीतमा शब्द संगीत स्वर ज्ञवालीकै रहेको छ भने गीतको भिडियोलाई निर्देशन तथा सम्पादन प्रदिप कँडेलले गरेका हुन् भने अभिनय पनि निर्देशक कँडेल र मनीषाको रहेको छ। जसलाई छायांकन सुनिल बिसीले गरेका हुन्। गीतलाई विन्ध्यवासिनी म्युजिक प्रालिले आफ्नो अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here