सरद कुमारी श्रेष्ठको तीज गीत ‘जन्मघरको आगनीमा’ सार्वजनिक

0
120

काठमाडौं – कोरोनाको सन्त्रासको बिचमा पनि नेपालमा भने अहिले तीजको चहलपहल सुरु भैसकेको र तीजका गीतहरु प्रसस्तै आइरहेकै छन् बजारमा। यहिँ भिडमा सरद कुमारी श्रेष्ठले पनि आफ्नो तीज गीत लिएर बजारमा आएकी छन्। ‘जन्मघरको आगनीमा’ बोलको उक्त गीतमा सरद कुमारी श्रेष्ठकै शब्द संगीत र स्वर रहेको छ। गीतलाई विन्ध्यवासिनी म्युजिक प्रालिले आफ्नो अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरेको हो।
गीत भिडियो सहित बजारमा आएको हो। दीप राज योङ्ग ह्याङ्ग को निर्देशन तथा छायांकन रहेको उक्त गीतको भिडियोमा संगीता मगरको नृत्य रहेको छ।

कृपया भिडियो हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here