सरकारले गर्यो ३ देशका लागि राजदूत सिफारिस

0
257

काठमाडौँ -सरकारले ३ देशका लागि राजदूत सिफारिस गरेको छ। बालुवाटारमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले श्रीलंका, दक्षिण कोरिया र इजिप्टका लागि राजदूत सिफारिस गरेको हो ।
बैठकले श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि डा।कृष्णचन्द्र शर्मा र इजिप्टका लागि निर्मलराज सुवेदीको नाम सिफारिस गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here