‘सम्झनाका लहरहरु’ लिएर आइन गायिका लक्ष्मी रिसाल (भिडियो सहित)

0
63

गायिका लक्ष्मी रिसालले आफ्नो नयाँ गीत ‘सम्झनाका लहरहरु’ सार्वजनिक गरेकी छन्। गायिका रिसालले उक्त गीतलाई आफ्नै अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरेकी हुन्। उक्त गीतमा शब्द संगीत र स्वर पनि रिसालाकै रहेको छ। जुन गीतमा संगीत संयोजन गोपाल रसाइलीले गरेका हुन्। गायिका रिसाल पछिल्लो समयमा अत्यन्तै सम्भावना बोकेकी गायिकाको रुपमा चिनिन्छिन। उनै प्रतिभाकी खानि सुमधुर स्वरकी धनि लक्ष्मी रिसाललाई हाम्रो तर्फदेखी पनि धेरै धेरै सफलताको शुभकामना।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here