सनम र रोशनीको कहालीलाग्दो जिन्दगीको बाटो (भिडियो सहित)

0
316

पछिल्लो समय सार्वजनिक भएको म्युजिकल फिल्मको नाम दिइएको ” जिन्दगीको बाटो ” वास्तवमै मौलिक विषयबस्तुमा हृदयविधारक तरिकाले प्रस्तुत गरिएको छ । एक माझीको कष्टकर दैनिकि र बिपत्तलाई सनम कठायत र रोस्नी कार्कीले अभिनय मार्फत जिवन्तता दिएको छ । स्वरुपराज आचार्यको आवाज , बि बि थापा क्षितिजको शब्दमा राजकुमार बगरको संगित रहेको छ । एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन गरेको उक्त भिडियो पोखरामा छायांकन गरिएको छ । मोडल स्वयं सनमकै कथावस्तु रहेको उक्त भिडियोको निर्देशन अन्जन शर्मा, छायांकन रविन्द्र बराल र सम्पादन टेकेन्द्र शाहको रहेको छ । https://youtu.be/EKfOFZNDF9g

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here