संसद विघटनविरुद्ध पुस १३ गते देशैभर आन्दोलन गर्ने नेपाली कांग्रेसको निर्णय

0
112

काठमाडौं – संसद विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पुस १३ गते देशैभर आन्दोलन गर्ने निर्णय गरेको छ । बिहीबार अर्थात् आज दिउसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो। प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम असंवैधानिक एवंम अलोकतान्त्रिक भएको निष्कर्षसहित कांग्रेसले यहीँ पुस १३ गते देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here