संसद् विघटनको प्रस्ताव फिर्ता लिन दवाव दिने खुमलटार बैठकको निर्णय

0
102

काठमाडाैँ – प्रचण्ड निवास खुमलटारमा बसेको नेकपा अध्यक्ष प्रचण्डसहितका नेताहरुको बैठकले संसद् विघटनको प्रस्ताव फिर्ता लिन प्रधानमन्त्रि ओली लाइ दवाव दिने निर्णय लिएको बताइएको छ । खुमलटारमा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल नारायणकाजी श्रेष्ठ लगायत सहभागी थिए ।
यसैबीच संसद विघटनको प्रस्ताव फिर्ता लिन आग्रह गर्न प्रचण्ड केहीबेरअघि बालुवाटार पुगेको स्रोतले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here