श्रीमतिको लगातार बलात्कारपछि गयो श्रीमानको ज्यान

0
39

नाइजेरियामा एक दुर्लभ किसिमको घटना भएको छ । जहाँ एक करोडपति व्यक्तिसँग उनका पाँच श्रीमतीले लगातार बलात्कार गरेका छन् ।
उनीहरुको यो बलात्कार त्यतीबेलासम्म चल्यो जबसम्म उनका प्राण गएन । उनको छैटौ श्रीमतीलाई बढी माया गरेको आरोप लगाउदै पाँच पत्नीले उनको बलात्कार गरेका हुन् ।

नाइजेरियाको समाचारपत्र डेली पोस्टमा प्रकाशित रिपोर्टका अनुसार गत साता करोडपति व्यापारी युरोको ओनोजा आफ्नी छैटौ श्रीमतीसँग शारीरिक सम्बन्ध राखिरहेका थिए । सोही समयमा उनको पाँचै पत्नी छुरा र लाठि लिएर उनलाई धम्की दिन थाले ।

उनीहरु सबैले यौन सम्बन्धको प्रस्ताव राखे । उनले वरिष्ठताका आधारमा सबैसँग शारीरिक सम्पर्क राखेको तर, पाँचौको पालामा उनले आफ्नो प्राण त्यागेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here