शुरू भयो नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक

0
8

काठमाडौं – भक्तपुरको एक पार्टी प्यालेसमा नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुरू भएको छ । पार्टीको नियमावली र जनसंगठन सञ्‍चालन निर्देशिका निर्माण, विभाग गठन, प्रदेश जिल्ला र जनसंगठनका अधिवेशन लगायतका विषयमा छलफल तथा पछिल्लो राजनीतिक अवस्था र स्थानीय तह निर्वाचनको रणनीतिबारे पनि छलफल हुने एमाले केन्द्रीय कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here