शरलाको शब्द, कृतिको संगीत र बेडवालको स्वरमा “बुझ्नै कठिन भइरहेछ यो पिर हो कि प्यार हो”

0
75

काठमाडौं – विन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा गीतकार सरला श्रेष्ठले आफ्नो नयाँ गीत “बुझ्नै कठिन भइरहेछ यो पिर हो कि प्यार हो” सार्वजनिक गरेकी छिन। प्रेमकथामा आधारित गहन शब्दहरुले स्रिङ्गारिएको उक्त शब्दहरुमा संगीत भने लोकप्रिय संगीतकार कृति न्यौपानेले भरेका हुन्। गायक प्रविन बेडवालको आवाजमा सजिएको उक्त गीतको भिडियोलाई भने बिनोद बमले सम्पादन गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here