विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक टेड्रोस एडनम गेब्रेयसिस पनि क्वारेन्टिनमा

0
121

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक टेड्रोस एडनम गेब्रेयसिस पनि क्वारेन्टिनमा बसेका छन्। आफूसँग सम्पर्कमा रहेका एक व्यक्तिमा आइतबार कोरोना संक्रमण पुष्टि भएपछि उनी सेल्फ क्वारेन्टिनमा बसेका हुन्। आफू स्वस्थ रहेको र कुनै लक्षण नरहेको उनले ट्विटमार्फत जानकारी दिएका छन्।

                        :-रोयटर्स

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here