विन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा सपना कसेरा ‘खुमा’ को तीज गीत ‘नेपालको सारीमै’ सार्वजनिक

0
115

विन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा सपना कसेरा ‘खुमा’ को तीज गीत ‘नेपालको सारीमै’ सार्वजनिक भएको छ। कृष्ण विश्वकर्माको लय तथा शब्द सृजना रहेको यस गीतमा आवाज सपना कसेरा ‘खुमा’को रहेको छ। जसमा संगीत संयोजन बिनोद बाजुरालीको रहेको छ।
गीतको भिडियोलाई भने सन्जिब ठकुरीले निर्देशन गरेका हुन्। सन्जिब ठकुरी , एलिना पट्टेल,सन्दिप न्यौपाने, एलिशा पोखरेल, नरेश बिर सिंह र सन्चिता बोलखेको अभिनय तथा नृत्य रहेको सोहि भिडियो दिपक गिरीको छायांकन अनि अमृत चापागाईको सम्पादनमा तयार भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here