विदेशी मुद्राको विनिमयदरः हेर्नुहोस आज कुन देशको कति ?

0
3

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनियमदर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १२ पैसा तथा बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा रहेको छ। यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ४७ पैसा तथा बिक्रीदर १४१ रुपैयाँ ११ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १६० रुपैयाँ ५० पैसा तथा बिक्रीदर १६१ रुपैयाँ २३ पैसा रहेको छ। यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १६ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ३३ पैसा रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here