वरिष्ठ नेता एबम पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थामा सुधार, आजै डिस्चार्ज

0
36

काठमाडौं – श्वासप्रश्वास र उच्च रक्तचापको समस्या देखिएपछि बुधबार धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना भएका नेकपा वरिष्ठ नेता एबम पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्य अवस्थामा सुधार भएपछि शुक्रबार डिस्चार्ज भएका छन् ।
उपचारको क्रममा उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएसँगै चिकित्सकहरुको सल्लाह बमोजिम आवश्यक औषधी खानेगरी शुक्रबार दिउँसो खनालको डिस्चार्ज गरिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here