लोकप्रिय गायिका रेखा शाह को नयाँ गीत ”बाटैमा रैछ घर तिम्रो ‘ सार्बजनिक, हेर्नुहोश भिडियोमा

0
306

काठमाडौँ – लोकप्रिय गायिका रेखा शाहले ”बाटैमा रैछ घर तिम्रो ” बोलको गीत आफ्नै च्यानल रेखा शाह युट्युब मार्फत प्रकाशनमा ल्याएकी छन् । चर्चित गीतकार तथा संगीतकार राजनराज सिवाकोटीको सब्द अनि संगीतमा सजिएको उक्त गीतलाई रेखा शाह र राजनराज सिवाकोटी ले गाएका हुन् भने गीतको एरेन्ज राजन इशानले गरेका हुन् । सोहि गीतको भिडियोलाई नितिन चन्दले निर्देशन गरेका हुन् , भिडियोको कन्सेप्ट सिर्जना निर्जला खनाल गरेकी हुन् र कोरियोग्राफी गोविन्द राई ले गरेका हुन्।
गीतलाई आफ्नो जिबन्त अभिनय द्वारा शुसज्जीत गरेका छन् मोडेल महेश खड्का र अन्जली अधिकारीले। मेक अप आर्टिस्ट अनिता र सोफिएले कुशलता पुर्बक यश गीतका आर्टिस्ट हरुलाई मेकअप गरेको देख्न सकिन्छ । गीतको भिडियोलाई दिपेन बस्न्यात ले छायांकन अनि सम्पादन गरेका हुन् ।
सबै तवरबाट उत्कृष्ट बनेको यश गीत र गीतसंग सम्बन्धित सम्पूर्ण कलाकार अनि प्राविधिकहरुलाई हाम्रो तर्फदेखी लाखौँ लाख शुभकामना ।।।
जय गीत जय संगीत
गीतको भिडियो हेर्नको लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ,,,,,,,,,,,,,,,,,,,,,,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here