लोकप्रिय कलाकार पुरुषोत्तम भण्डारी (पुर्खे बा) को तीज गीत पानी मरुवा-३ “करिम” सार्वजनीक

0
180

काठमाडौं- हास्यकलाकार पुरुषोत्तम भण्डारी (पुर्खे बा) को तीज गीत पानी मरुवा-३ “करिम” को भिडियो सार्वजनिक भएको छ। गीत को शब्द पुरुषोत्तम भणडारी “पुर्खे बा” र गणेश भण्डारीको रहेको छ भने भाका बुद्ध गौतमको रहेको छ। जसमा स्वर पुरुषोत्तम भणडारी “पुर्खे बा” , लक्ष्मी तिवारी “तिवारी आमा”, रेनुका भट्टराई ,शान्ता परियार , शर्मिला अर्याल र मुस्कान घिमिरे को रहेको छ। गीतमा अभिनय पुरुषोत्तम भणडारी “पुर्खे बा” , लक्ष्मी तिवारी “तिवारी आमा”, रेनुका भट्टराई , यम पाण्डे लगायतको अभिनय रहेको छ। ” पुर्खे बा” नामक युट्युव च्यानलबाट भिडियो सार्वजनिक भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here