लैजाउन फिलीली भन्दै आए गायक हेमराज डाँगि (भिडियो)

0
11

काठमाडौं- नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा तीज सम्बन्धी विभिन्न गीतहरु सार्वजनिक हुने क्रम जारी छ । हिन्दु महिलाको चाड हरितालिका तीज, दर र ब्रतका लागि मात्र हैन गीत संगीतका लागि पनि प्रख्यात छ।सल्यान जिल्लामा जन्मीएर काठमाडौंलाई कर्म थलो बनाई निरन्तर लोक संगितको क्षेत्रमा लामो संघर्ष गर्दै आएका चर्चित लोक गायक हेमराज डाँगीको आवाजमा रहेको यस बर्षका लागी तीज गीत लैजाउ न फिलिली बजारमा आएको छ । विमल अधिकारीको शब्द संगीतमा आवाज हेमराज डाँगी निरज पोखरेल,सुनिता बुढा क्षेत्रीको रहेको छ व्यवस्थित,मिक्स मास्टर र रेकर्डिस्ट हेमराज डाँगीले गरेका छन । भिडियोमा मदन खड्काको निर्देशन रहेको छ भने बिमल अधिकारी र करिश्मा ढकाल उत्कृष्ट अभिनय रहेको छ भिडियो Bhawana Music Solution युटुयुब च्यानलमा रहेको छ

हेर्नुहोस भिडियो ..

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here