लुम्बिनी चिनी मिलका अग्रवाल पक्राउ

0
17

लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पक्राउ गरेको छ । पर्साबाट उनलाई पक्राउ गरिएको हो ।


महानगरीय अपराध महाशाखा, बानेश्वरको आग्रहमा जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई पक्राउ गरेको प्रदेश नं. २ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिएका छन् । अग्रवाललाई काठमाडौं पठाउने तयारी भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here