लुट कान्छा भन्दा खतरा, ओलीको सरकार बिरुद्ध यसरि गीत गाए कलाकारले ।।।

0
456

काँक्रो पनि फलेन पानी पनि परेन
नौलो साशन चल्छ भन्थे बरिलै देशमा चलेन
मकै पनि ढलेन पहिरो पनि झरेन
गर्छु भन्ने सरकारले बरिलै केहिनी गरेन
आजभोलि धेरै जसो चिया पसल अनि चौतारा हरुमा प्राय मनिशहरुले यहिँ गीतको सम्झना गरेर कुरा गरिरहेको पाइन्छ , हुन पनि अहिले देशमा त्यस्तै त्यस्तै भैरहेको छ देशमा अशान्ती छ , हत्या हिंसा आतंक मौलाइरहेको छ , सरकार मौन रहेको जस्तो देखिन्छ, बिकाशको गति अत्यन्तै मन्द गतिमा छ , युवाहरु दिन प्रतिदिन विदेश पलायन भैरहेका छन् , यहि कुरालाई मध्यनजर गर्दै कलाकार हरुले गीत समेत गाउन भ्याएका छन् ,
बिगत केहि बर्ष अगाडी बिन्ध्यबाशिनी म्युजिक प्रालि मार्फत प्रकाशन मा आएको उक्त गीत अहिलेको समयमा आएर भाइरल भैरहेको बुझिन्छ । (जसको कारण सरकार , र सरकारले जनतालाई आस्वासन दिए अनुरुप काम नगर्नु ।)
लोकप्रिय गायक गायिका कमल खनाल अनि मुना थापा को आवाजमा रहेको उक्त व्यंगात्मक तीज गीतलाई स्वयम् गायक आफैले संगीत गरेका छन् भने हुम गैरेले लेखेका हुन् । चर्चित निर्देशक शंकर बिसीले सोहि गीतको म्युजिक भिडियोलाई निर्देशन गरेका हुन् र हाँस्य कलाकार कमल गाउँले लगायतको अभिनय तथा मधुर बस्नेतको छायांकनमा बिष्णु शर्माले सम्पादन गरेका हुन् ,,,,
देश उथल पुथल भैरहेको अवस्थामा अब युवा हरु विदेश नगई आफ्नो देश निर्माणमा लागे राम्रो हुने पनि यस गीतले संदेश दिन खोजिरहेको बुझिन्छ ।
जे हौस गीतलाई हाम्रो तर्फ देखि धेरै धेरै शुभकामना ।।।
अब यस्ता गीत गाउने र आउने परिस्थिती नहोश देश सम्बृधीको बाटो तर्फ लम्कियोस ,,,,
काक्रो पनि फलेन गीत हेर्नका लागि तल दिएको लिंक मा क्लिक गर्नुहोला ,,,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here