ललितपुरमा आज देखि भेरोसेल खोपको दोस्रो डोज लगाउन शुरु

0
13

काठमाडौं – आज देखि ललितपुर महानगरपालिकामा भेरोसेल खोपको दोस्रो डोज लगाउन शुरु गरिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जारी गरेको विज्ञप्ति अनुसार बिहीबार र शुक्रबार दुई दिन कोभिड-१९ विरुद्धको भेरोसेलको खोप लगाइने छ । भेरोसेल खोपको पहिलो डोज लगाएको २१ दिन पूरा भएका व्यक्तिहरुले आ–आफ्नो वडामा सम्पर्क गरी खोप लगाउन सकिने बिज्ञप्तिमा बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here