रियाषा दाहाल फिचर्ड अमन प्रधानको ‘हेल्लो’ सार्वजनिक [भिडियो ]

0
252

गायक अमन प्रधानको नयाँ गीत ‘हेल्लो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । बिष्णुबाबु देवकोटाको शब्द तथा टिका दाहालको संगीत रहेको गीतको भिडियोमा पछिल्लो समयकी चर्चित कलाकार रियाषा दाहाल र अमन प्रधान को अभिनय रहेको छ । राहुल प्रधानले सगीत संयोजन गरेको गीतको भिडियोलाई पनि राहुल प्रधानले निर्देशन गरेका हुन् । अनिल मानन्धरको सिनेमाटोग्राफी र बिजेश पौडेलको सम्पादन रहेको भिडियोलाई
गायक प्रधानकोको आफ्नै यु ट्युब च्यानल मार्फत रिलिज गरिएको हो ।
कृपया गीतको भिडियो हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ,,,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here