राष्ट्रिय परीक्षा बोर्डले गर्यो कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिकतर्फको परीक्षाफल प्रकाशित

0
13

काठमाडौं – कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिकतर्फ परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको छ। असोज ११ देखि १८ गतेसम्म सञ्चालन भएको कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षार्थीहरूको परीक्षाफल प्रकाशन भएको हो। जसमा ग्रेड वृद्धितर्फ २१ हजार ८१६ र आंशिकतर्फ दुई हजार ९०८ जना विद्यार्थी लिए। बोर्डका अनुसार ७९ दशमलव ०६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here