रामचन्द्र चन्द र कमला पोख्रेलको आवाजमा मर्मस्पर्सी दशैँ गित ”चाडबाड आँउदा” सार्वजनिक

0
213

काठमाडाैं- गायक रामचन्द्र चन्द र गायीका कमला पाेखरेलकाे स्वरमा रहेकाे दशै गित ”चाडबाड आँउदा” सार्बजनिक भएकाे छ । गीतलाई गायक छन्दकै अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।
गरिबीको कारण दशै मनाउन नपाउदा गरिबको मर्म कसैले बुझ्दैन भन्ने गरिबका बास्तबिक पिडाहरुको भाव बाेकेकाे गितकाे शब्द केशब राज न्याैपानेले लेखेका हुन ।
गितकाे भिडीयाेमा अर्जुन विक र रूबिना अधीकारीकाे अभिनय रहेकाे छ । साथै बाल कलाकारमा अनुरा थापा र बिकास बिकलाई देखाइएकाे छ । गितकाे निर्देशन हुम गैरेले गरेका हुन भने छायाकंन बसन्त महर्जनले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here