राइ इज किङ्गको आवाजमा हेरिरहेँ सार्बजनिक, पद्माको लेखन बगरको संगीत

0
208

काठमाडौं – बिन्दबशिनी म्युजिक प्रालिको प्रस्तुतिमा ‘हेरिरहेँ’ बोलको गीत प्रकाशनमा आएको छ । बिन्दबाशिनी म्युजिककै अफिसियल युट्युव च्यानल मार्फत प्रकाशित उक्त गीतलाई मायाप्रीतिका गीतहरुमा कलम चलाउन माहिर लोकप्रिय गीतकार पद्मा लिंखा मगरले लेखेकी हुन् । संगीतकार राजकुमार बगरको संगीत रहेको यश गीतलाई ”राइ इज किङ्ग ” अर्थात राजेश पायल राइले गाएका हुन् । अत्यन्तै मिठासपूर्ण सब्द हरुले भरिपुर्ण यहि गीतको भिडियोको निर्देशन भने पछिल्लो पुस्तामाझ सर्बाधिक रुचाइएका निर्देशक निकेश खँड्काले गरेका हुन् ,यसको छायांकन बुद्ध थापाले गरेका हुन् भने सम्पादन बिकाश धमलाले । यो गीत ”नजर ३ ” नामक एल्बममा समाहित रहेको छ र यशमा अभिनय भने प्रियंका खँड्का र आकाश श्रेष्ठको रहेको छ ।
गीत र संग सम्बन्धित सम्पूर्ण कलाकार श्रष्टा अनि प्राविधिकलाई हाम्रो तर्फदेखी पनि धेरै धेरै सफलताको शुभकामना
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,जय गीत जय संगीत,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

गीतको भिडियो हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here