राइफल सिरानीमा सुरवीर रन्जिता र कृष्ण

0
382

काठमाडौं – लाहुरेहरुको कथा र ब्यथामा आधारित लोकदोहोरी गीत राईफल सिरानी प्रकाशनमा आएको छ । बरिष्ठ गायिका चन्द्रकला शाह को शब्द रचना तथा खड्ग बुढा मगरको संगीत रहेको सोहि गीतलाई पूर्णकला बिसी र कृष्ण बहादुर बिकले गाएका हुन् । मलाश्री रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको यस गीतको संगीत संयोजन भने लोकप्रिय संगीत संयोजक बिनोद बाजुरालीले गरेका हुन् । गीतको भिडियोलाई एमबी गुरुङ्गको निर्देशनमा मरुभूमिनारायणले खिचेका हुन , सम्पादक रोशन धितालको सम्पादन रहेको भिडियोमा सुरबीर पण्डित , रन्जिता गुरुङ , कृष्ण बहादुर बिक , सुशिला बानिया र कुशल हमाल को अभिनय देख्न सकिन्छ। गीतलाई विन्ध्यवासिनी म्युजिक प्रालिले आफ्नो अफिसियल युट्युव च्यानल मार्फत प्रकाशनमा ल्याएको हो।

भिडियो हेर्नको लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here