रमेश बाबु थापा र दिलिसा बुढाथोकिको आवाजमा सार्वजनिक भयो कौडा गीत ‘तिम्रो देशैमा’ (भिडियो सहित)

0
105

काठमाडौं – विन्ध्यवासिनी म्युजिक प्रालिले आफ्नो निर्माण तथा बजार ब्यबस्थापनमा एक कौडा गीत भर्खर मात्र सार्वजनिक गरेको छ। ‘तिम्रो देशैमा’ बोलको उक्त गीतमा रमेश बाबु थापाको लय तथा शब्द रहेको छ। भने गीतमा आवाज पनि रमेश बाबु थापा र दिलिसा बुढाथोकिको रहेको छ। सुबास रेग्मी निर्माताको रुपमा रहेको उक्त गीतको भिडियोलाई लोकप्रिय निर्देशक प्रकाश भट्टले निर्देशन तथा कोरियोग्राफी गरेका हुन्। रमेश बाबु थापा ,चाहाना राना र निकिता गुरुङको अभिनय रहेको भिडियोको छायांकन भने राजेश घिमिरेले गरेका हुन्। जसमा सम्पादन बिष्णु शर्माको रहेको छ । गीतलाई विन्ध्यवासिनी म्युजिक प्रालिको अफिसियल युट्युव च्यानलमा गएर हेर्न सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here