रमेश पौडेलको रचना तथा अभिनयमा सार्वजनिक भयो ”मुर्झिएका सपनाहरु” (भिडियो सहित )

0
181

काठमाडौं – ”मुर्झिएका सपनाहरु” बोलको गीत हालचालै सार्वजनिक भएको छ। गीतलाई किरण क्रिएसनले आफ्नो अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरेको हो। उक्त गीतमा राजेश पायल राइको आवाज सुन्न सकिन्छ भने संगीत बरिष्ठ संगीतकार सान्तिराम राइको रहेको छ। गीतलाई युवा नेता तथा गीतकार रमेश पौडेलले लेखेका हुन्, सोहि गीतमा संगीत संयोजन आमोश तामाङ्गको रहेको छ।
गीतको भिडियोलाई बिके ले निर्देशन गरेका हुन् जसमा अभिनय र साथीहरुको रहेको छ। भिडियोलाई रामकुमार केसीले छायांकन गरेका हुन् भने सम्पादन चर्चित सम्पादक एबम निर्देशक बिनोद बमले गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here