रमपम विन्ध्यवासिनी म्युजिक अवार्डको शिर्ष ५ मनोनयन सार्वजनिक

0
425

काठमाडौँ – अग्रजलाइ सम्मान अनुजलाई प्रोत्साहान भन्ने मूल नारालाइ आत्मसाथ गर्दै विन्ध्यवासिनी म्युजिक अवार्ड कमिटीले रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ अर्थात आफ्नो एघारौँ संस्करणको शिर्ष ५ मनोनयन सार्वजनिक गरेको छ। कुल २५ ओटा विधा रहेको यो अवार्ड समारोह भने चैत्र २७ गते याक एण्ड यति होटल दरबारमार्ग काठमाडौँमा हुने भएको छ र मनोनयन प्रमाण पत्र पनि त्यहीं वितरण गरिने विन्ध्यवासिनी म्युजिक प्रालिले बताएको छ। यस्तै विन्ध्यवासिनी म्युजिकले आयोजना गर्न लागेको एघारौँ संस्करणको ‘विन्ध्यवासिनी म्यूजिक अवार्ड २०७७’मा बरिष्ट गायक योगेश वैद्यलाई ‘विन्ध्यवासिनी म्युजिक लाइफटाइम एचिभमेन्ट अवार्ड २०७७’बाट सम्मान गर्ने भएको छ। यो सम्मानको राशी एक लाख रुपैंयाँ रहेको छ।
गायिका कुन्ती मोक्तानलाई ५० हजार रुपैंयाँ राशीसहितको ‘विन्ध्यवासिनी संगीत साधना सम्मान २०७७’बाट सम्मान गर्ने भएको छ। भने गायिका माण्डवी त्रिपाठीलाई २५ हजार रुपैयाँसहित विन्ध्यवासिनी संगीत रत्न सम्मान २०७७ र बरिष्ट पत्रकार अनन्त वाग्लेलाई ‘विन्ध्यवासिनी संगीत कला पत्रकारिता सम्मान २०७७’ बाट सम्मान गर्ने भएको छ। यो सम्मानको राशी २५ हजार रुपैंयाँ रहेको छ।

रमपम विन्ध्यवासिनी म्युजिक अवार्डका शिर्ष ५ मनोनयन हरु यसप्रकार रहेका छन्।

मुक्तिनाथ बिकाश बैँकको प्रस्तुति !

मुक्तिनाथ कृषि कम्पनि संगको सहकार्य !

रमपम बिन्ध्यवासीनि म्यूजिक अवार्ड २०७७ !

मुख्य प्रायोजक :- लालिगुराँस दूग्ध प्रशोधन उद्योग प्रा. लि.

सहप्रायोजक :- MI मोबाईल !

ईन्द्रेणी फुडलेन्ड BEV

THE HIMALAYAN RESERVE

शिबम सिमेन्ट लि

प्रिमीयर वायर्स प्रा लि

सहयोगी संस्थाहरू :-

OLD MONK RUM

प्रिमीयर स्टिल्स प्रा लि

CHIVAS REGAL

हिमगिरी सोप एन्ड केमीकल्स ई प्रा लि

एशियन बिस्कुट एन्ड कन्फेक्सनरि

पशुपति खाध्य तेल ऊध्योग प्रा लि

न्यूट्री फुड्स प्रा लि

प्रिमीयर ओभरसिज प्रा लि

बाबा भेजिटेवल आयल ई प्रा लि

HOSPITALITY PARTNER Hotel Yak & Yeti

OFFICIAL MEDIA :- RADIO KANTIPUR !!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here