युइएफए सुपर कपको उपाधि म्यान्चेस्टर सिटीलाई

0
4

काठमाडौं- इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए सुपर कपको उपाधि जितेको छ। बुधबार राति भएको फाइनलमा स्पेनिस क्लब सेभियालाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दे उपाधि जितेको हो। ग्रीसको एथेन्समा भएको खेलमा निर्धारित समय दुबै टिमले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट लिएको थियो। टाइब्रेकरमा सिटीका सबै ५ खेलाडीले गोल गर्दा सेभियाका नेमान्जा गुडेल्जको अन्तिम प्रहार सफल हुन सकेन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here