यातायात विभागद्वारा अनलाइन आवेदन बन्द

0
114

यातायात व्यवस्था विभागले अनलाइन आवेदनमा समस्या आएपछि सर्भर मर्मतका काम भैरहेको जानकारी दिएको छ । आज एक सुचना जारी गर्दै विभागले ग्राहकहरुको असुविधाको लागि माफी समेत मागेको छ।

‘सवारी चालक अनुमति पत्र अनलाइन फारम सर्भरको मर्मत बन्द गरिएको छ भन्दै असुविधाको लागि क्षमा प्रार्थी छौ,’ विभागले जारी गरेको सुुचनामा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here