यहि मंसिर १३ बाट देसभरका हलहरुमा एकैसाथ आउँदै मखमली मखमली (हेर्नुहोस ट्रेलर)

0
332

काठमाडौं – यहि मंसिर १३ गतेदेखि देशभरका सिनेमाघरमा आउँने तयारी गरेको चलचित्र ‘मखमली मखमली’ को ट्रेलर सार्बजनिक भएको छ । राजु गिरीको निर्देशनमा बनेको यस चलचित्रमा जयकिशन वस्नेत, शुभेच्छा थापा, सविन बास्तोला, शारदा गिरी कालीबुढीको साथमा कलाकार सुदर्शन आचार्य बाल कलाकार सम्राट पोखरेल, परि तामाङलगायतका कलाकारहरुको अभिनय रहेको छ । भने चलचित्रको कथासँगै गीत निर्मात्री सावित्रा चिलुवालले लेखेकी हुन् ।
बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको सङ्गीत, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, बिनोद बमको सम्पादन तथा रामेश्वर हुमागाईको छायाँकन रहेको सोहि चलचित्र दर्शक हरुले मन पराउनेमा आफु बिस्वस्त रहेको निर्मात्री सावित्रा चिलुवालले बताएकी छन् । यस चलचित्रलाई हाम्रो तर्फबाट पनि धेरै धेरै सफलताको शुभकामना ।।।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,जय गीत जय संगीत,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

कृपया चलचित्रको ट्रेलर हेर्नको लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here