यशोदाले रुँदै रुँदै यसरी पठाईन आफ्नो प्रेमीलाई अरुसँगै

0
360

सुगम संगीतका म्युजिक भिडियोहरुमा बिगत लामो समयदेखी प्रसिद्धि कमाईरहेका मोडल सनम कठायतसंग डेब्यु भिडियो “जाने भए जाउ” मा शसक्त अभियानका आफ्नो दरिलो संभावनाको छाप पार्न सफल भएकी छिन यशोदा कोईराला। पछिल्लो समय टिकटक हुँदै म्युजिक भिडियोमा छाउने क्रम बढेको छ । अभिनयमा अब्बल सम्भावनासहित म्युजिक भिडियो डेब्यु गरेकी मोडल हुन यशोदा कोइरालाले ।

टिमाया राईको शब्द, राजेश थापाको संगीत र देबिका बन्दनाको स्वर रहेको उक्त भिडियो बिन्धवासिनी म्युजिकले बजार व्यवस्थापन गरेको छ भने अन्जन शर्माको निर्देशन रहेको छ । भिडियोलाई बिनोद बमले सम्पादन तथा रङ संयोजन गरेका छन् भने प्रकाश खड्काको समूहले छायांकन गरेको छ ।

गीतको भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here