मुक्तिनाथले सुरु गर्यो फ्रि एटीएम सेवा, जुनसुकै एटिएम बुथबाट नि:शुल्क पैसा निकाल्न सकिने

0
8

काठमाडौं – मुक्तिनाथ विकास बैंकको एटीएम कार्ड (डेबिट कार्ड) प्रयोग गरी जुनसुकै बैंकको एटीएम बुथबाट पैसा निकाल्दा कुनै शुल्क नलाग्ने भएको छ । बैंकले आफ्नो एटीएम सेवालाई थप परिष्कृत गर्दै फ्रि एटीएम सेवा सुरु गरेको हो। योसँगै मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड होल्डर (सेवाग्राही) ले बिना कुनै अतिरिक्त शुल्क नै नेपालको कुनै पनि भिसा नेटवर्क अन्तर्गतको बैंकको एटीएम बुथबाट रकम झिक्न सिकिने बैंकले जनाएको छ । बैंकले यस्तो सुविधा समयअनुसार थप परिष्कृत गर्दै लैजाने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here