मायाँ प्रेममा फसे बिबाहित गायक तेजु र अनिता, मागियो सारी झुम्का सिन्दुर ।।।

0
255

नेपालि संगीत क्षेत्रमा बिगत लामो समय देखि कार्यरत गायक तेजु परियार र अनिता खत्री को संयुक्त प्रस्तुतीमा तीज गीत सारी उपहार बिन्दबाशिनी म्युजिक मार्फत प्रकाशित भएको छ तेजु परियार र अनिता खत्री कै आवाजमा रहेको उक्त गीतमा शब्द संगीत भने अनिल खनालको रहेको छ। आशिष अविरल को एरेन्ज दिनेश मुस्कान को निर्देशन अनि स्वयम् निर्देशककै छायांकन मा दीपक गुरुङ द्वारा कोरियोग्राफी रहेको सोहि गीतलाई गोपाल कुमार बिसी ले सम्पादन गरेका हुन्।
उक्त गीतमा ओम तामांग , सरिता मगर लगायत को टीमको उत्कृष्ट नृत्य हेर्न सकिन्छ ।
भिडियो हेर्नको लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here