माघ १ गते (माघी पर्व) का अवसरमा सार्वजनिक विदा

0
136

आज बसेको मन्त्रिपरिषद् बैठकले माघ १ गते (माघी पर्व) का अवसरमा विदा दिने निर्णय गरेको हो।
प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा सम्बोधन गर्दै बिदा दिने निर्णय गरिएको जानकारी दिए।
यसअघि ओली सरकारले नै माघी पर्वको विदा काटेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here