महोत्तरीमा रुखबाट लडेर एक जनाको मृत्यु

0
11

महोत्तरी- महोत्तरीमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ। महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरागाउँमा रुखबाट लडेर शनिबार एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय ६२ वर्षीय खोबारी खान रहेका छन्। आफ्नै बारीकोे रुखको हाँगा काट्ने क्रममा अचानक लड्दा खान गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल जलेश्वरमा उपचारका क्रममा मृत्यु भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here