मन्त्रिपरिषद बैठकमै आइभरी कोष्टका प्रधानमन्त्रीको निधन

0
187

काठमाडौँ – आइभरी कोष्टका प्रधानमन्त्री अमाडौ गोन काउलीबलीको ६१ वर्षको उमेरमा निधन भएको छ । मन्त्रिपरिषद बैठकमा नै उनि विरामी परेका थिए।
आगामि अक्टोबरमा हुने राष्ट्रपतीय निर्वाचनका लागी काउलीबली प्रमुख दाबेदारको रुपमा रहेका थिए । फ्रान्समा दुइ महिना लामो मुटु सम्बन्धी उपचार पछि हालै उनि मुलुक फर्कनुभएको बताइएको छ ।
मन्त्रिपरिषद बैठकमा स्वास्थ्यमा समस्या आएपछि काउलीबलीलाई अस्पताल लगिएको थियो । प्रधानमन्त्रीको निधन पछि आइभरी कोष्टमा हुने निर्वाचन समेत अन्यौल बनेको छ ।
(:-एजेन्सीको सहयोगमा )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here