मन्त्रिपरिषद्को बैठक बस्दै

0
6

काठमाडौं- मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजको बैठक नियमित हो। यसअघि मंगलबार बस्ने भनिएको बैठक प्रधानमन्त्री तथा मन्त्रीहरूको कार्यव्यस्तताका कारण आज बस्न लागेको हो।

बैठकबाट संघीय निजामती सेवा विधेयक संसद्‌मा पठाउने निर्णय गरिने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here