मंगलबार नेपालमा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि

0
21

काठमाडौं – मंगलबार नेपालमा ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । मन्त्रालयका अनुसार संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।
५ हजार ३२ जनामा परीक्षण गर्दा ३११ जनामा संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता गौतमले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here