भोलिदेखि सञ्चालनमा सार्वजनिक यातायात

0
14

काठमाडौँ – भोलिदेखि सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन् । सरकारले असार २६ गते नै छोटो दुरीको सवारी चलाउन दिने निर्णय गरेपनि व्यवसायी मानेका थिएनन् ।
मौद्रिक नीतिले उनीहरुको अधिकांश माग सम्बोधन गरेपछि यातायात व्यवसायीहरु गाडी चलाउन सहमत भएका छन्। आइतबार यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीले भोलिबाट यातायात सञ्चालन गर्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here