भारतमा ४० वर्ष जेल बसेका दुर्गाप्रसाद तिमिल्सिनाले पाए नेपाली नागरिकता

0
110

काठमाडौँ – भारतमा ४० वर्ष जेल बसेर नेपाल फर्किएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)ले नेपाली नागरिकता पाएका छन् । विहीबार अर्थात आज जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता लिएका उनलाई सहायक सिडिओ धरेन्द्र चापागाइ र प्रमुख प्रशासकीय अधिकृत देवीचरण फुयालले नागरिकता प्रदान गरेका हुन् । दुर्गाप्रसादको परिवारले नागरिकताका लागि चासो देखाएपछि जिप्रकाले पनि सहजीकरण गरिदिएको बताइएको छ।

स्रोत : अनलाइन खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here