भारतका पूर्वराष्ट्रपति मुखर्जीलाई कोरोना भाइरस संक्रमणको पुष्टि

0
11

काठमाडौं – भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत मुखर्जीले आफूलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको बताएका हुन् ।
उनले पछिल्लो एक सातायता आफ्नो सम्पर्कमा आएका मानिसहरुलाई सेल्फ आइसोलेशनमा बस्न र कोरोना भाइरसको परीक्षण गराउन समेत
आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here